न्युयोर्क सिटीले डिसेम्बर १५ र २२ सम्ममा कोभिड भ्याक्सिन पाउने

आगामी साता खाद्य तथा औषधी प्रशासन एफडीएले भ्याक्सिन स्वीकृत गर्ने अपेक्षा भइरहँदा न्युयोर्क सिटीले कोरोनाबिरुद्धको भ्याक्सिन वितरणको योजना बनाएको छ । न्युयोर्क सिटीमा उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीहरु र नर्सिङ होममा रहेकाहरुलाई पहिलो प्राथमिकता दिइने भएको छ । फाइजरको भ्याक्सिन न्युयोर्कमा डिसेम्बर १५ मा आइपुग्ने भए...

कोभिडका ४ वटा खोपहरुमध्ये नेपालका लागि ३ वटा उपयुक्त

अहिलेकै अवस्थामा कोभिड खोपको सम्भावित मुल्य : एक डोज अक्सफोर्डको खोपको ३ देखि ४ डलर, फाइजरको २० डलर, मोडर्नाको २५ देखि ३७ डलर र स्पुतनिक–५ को १० डलर पर्ने देखिएको छ । काठमाण्डौं —मानव परिक्षणका लागि अन्तिम चरणमा रहेको सार्वजनिक चासो र चिन्ताका विच विश्वमा चर्चा पाईरहेका विभिन्न ४ वटा खोपहरुमध्ये नेपालका लागि ३ वटा उपय...

संक्रमणको दर बढ्दै गए बन्दाबन्दी गर्नु पर्ने अबस्था आउन सक्छ :सह प्रवक्ता,डा.अधिकारी स्वास्थ्य तथा जनसंख्यामन्त्रालय

बन्दाबन्दी खुलेसंगै कोरोना संक्रमितको दर पनि बढेको छ । त्यस्तै मृत्युहुनेहरुको संख्यामा पनि बृद्धि भएको छ । तर सर्वसाधारण हेलचेक्राई बढेको छ भनेर बिभिन्न खालका टिप्पणी भैरहेका छन । प्रदेश नं. २ सहित काठमाडौ उपत्यकामा दिनप्रति दिन कोरोना संक्रमीत बढिरहेका छन । कोरोना नियन्त्रण तथा रोकथाममा सरकारको तयारी के छ...

कोरोना भाईरसको जोखिम बढ्यो, नागरिकहरुलाई सचेत र सर्तक रहन डाक्टरहरुको आग्रह

सुरुवाती चरणमा कोराना संक्रमण अत्याधिक भएपनि बिचमा निकै घटेको थियो तर अहिले फेरि संक्रमणको दर ह्वात्तै बढेको छ । आर्थीक मन्दि र मानसिक रुपमा तिव्र विचलन आए पछि जनजिवन सामान्य होस भनेर लकडाउन खोल्नुका साथै सावधानीका लागि निर्देशनहरु पनि दिएका थियौं तर ति सावधानीमा अलिकति हेलचेक्राई भयो,भिडभाड बढ्नालें जाखिम ...

भौतिक दुरी कायम गर्न विश्व स्वास्थ्य संगठनको अपील

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का नेपाल प्रतिनिधि जोस भ्याण्डेलरले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरणका लागि एकअर्कामा भौतिक दुरी कायम गर्न सबैलाई अपील गरेका छन् । नेपालमा लकडाउन खुला गरेपछि पछिल्लो समय कोरोना संक्रमण बढ्दो छ । मानिसहरुले आफ्नो व्यवहारमा परिवर्तन नगर्दा पनि संक्रमण बढ्दै गएको छ । ...

कोरोना भाइरस नेपाल: ठूलो सङ्ख्यामा परीक्षण नगरिए सङ्क्रमण नियन्त्रण बाहिर जान सक्ने चेतावनी

केही जिल्लामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढेपछि सरकारले मास टेस्टिङ अर्थात् ठूलो सङ्ख्यामा जनसमुदायमा गरिने परीक्षण थालेको जनाएको छ। भारतसँगको सीमावर्ती जिल्लाहरूमा सङ्क्रमितको सङ्ख्या बढेको र जनस्वास्थ्यकर्मीले समुदायमै सङ्क्रमण फैलिएको आशङ्का गरेका बेला सरकारले मास टेस्टिङको काम थालिएको जनाएको ...

राेजगारीका लागि विदेशीएका दलितहरुकाे पिडा

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका २ सुर्खेतका ४० वर्षीय शशी नेपालीको परिवार बिगत करिव दुई हप्तादेखि बालमन्दिर विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा छन् भने उनका श्रीमान् र १४ वर्षका छोरा शिक्षा क्याम्पस सुर्खेतको क्वारेन्टाइनमा । क्वारेन्टाइन बस्नु उनीहरुको बाध्यता हो । गत मङ्सिरमा घरमा ताल्चा लगाएर भारत गएका नेपाल...

शिक्षा अधिकार सुनिश्चित गर्न सरकारलाई १३ बुँदे ध्यानार्कषण पत्र

आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार राष्ट्रिय सञ्जाल नेपालले शिक्षा अधिकार सुनिश्चित गर्न सरकारको ध्यानार्कषण गराएको छ । वर्तमान सन्दर्भमा शिक्षाको अधिकार सुनिश्चित गर्न माग गर्दै सञ्जालले शिक्षा मन्त्री, सातै प्रदेशका सामाजिक विकास मन्त्रालय र सम्पूर्ण स्थानीयत सरकार प्रमुख र उप प्रमुखलाई १३ बुँदे ध्यानार्कषण पत्र ब...

कहाँ पुग्यो कोरोना भाइरसको खोप निर्माणको प्रक्रिया ?

काठमाडौं । जुलाई दोस्रो साता रुसको सेचेनोभ विश्वविद्यालयले विश्वमै पहिलो पटक कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपको क्लिनिकल ट्रायल सफल भएको दाबी गर्‍यो । कोरोनाबाट आक्रान्त विश्व समुदायका लागि यो खबर जति सुखद थियो, खोप बनाउने होडमा रहेका शक्ति राष्ट्रका लागि त्यति नै ठूलो झट्का । किनकी खोप बनाउने होडमा अहिल...

कोरोना भाइरसले पनि गरिब नै मारमा

काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ । उनीहरुमध्ये २५ हजार बढीले ज्यान गुमाएका छन् । अमेरिका र ब्राजिलपछि भारत कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक पनि हो । कोरोना संक्रमणका कारण गम्भीर अवस्थामा पुगेका बिरामीहरुले निजी र सार्वजनिक अस्पतालमा वेडसमेत पाउन सकेका छै...