सबैभन्दा धेरै संक्रमित कठमाडौंमा , मनाङमा थोरै, कुन जिल्लामा कति

काठमाडौं, वैशाख २७ गते । कोरोनाभाइरस (कोभिड१९)को नयाँ भेरियन्टको सङ्क्रमण दर बढ्दो छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अहिलेसम्म कोरोनाको नयाँ भेरियन्टको सङ्क्रमण ७७ वटै जिल्लामा फैलिसकेको जनाएको छ । शनिबारसम्म नेपालमा कुल सङ्क्रमितको सङ्ख्या तीन लाख ८५ हजार ८९० पुगेको छ भने तीन हजार ६३२ जनाको मृत्यु भइसकेको स्वास...

दैलेखमा कोरोनाबाट थप एकको मृत्यु

दैलेखमा कोरोनाबाट थप एकजना बिरामीको मृत्यु भएको छ । नौमूले गाउँपालिका–८ चौराठाका ४८ वर्षीया महिलाको सोमबार बिहान मृत्यु भएको दैलेख अस्पतालका डा. सुशिला कटुवालले जानकारी दिइन् । डा. कटुवालका अनुसार दैलेख अस्पतालको आइसोलेनमा उपचाररत ती महिलाको उपचारकै क्रममा मृत्यु भएको हो । ‘आइसोलेसन अस्पतालमा भर्ना भएदेखि नै उहाँको स्व...

मोरङमा कोरोनाबाट थप ६ जनाको मृत्यु

कोरोना भाइरसको संक्रमण पुष्टि भएर मोरङका विभिन्न अस्पतालमा उपचार गराइरहेकामध्ये छजनाको सोमबार बिहान मृत्यु भएको छ । मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा तीन, विराटनगरको नोबेल शिक्षणमा दुई र न्युरो अस्पतालमा एक संक्रमितले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमध्ये दुई वृद्धासहित तीन महिला र तीन पुरुष रहेका ...

बुटवलमा थप पाँचजना कोरोना संक्रमितको मृत्यु

२७ वैशाख, बुटवल । बुटवलमा उपचाररत थप पाँचजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत चारजना र लुम्बिनी प्रादेशिक अस्पतालको जनरल आईसीयूमा उपचाररत एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देही,कपिलवस्तु र दाङका एक–एकजना हुन् । लुम्बिनी प्रादेशिक अस्...

काभ्रेपलाञ्चोकमा निषेधाज्ञा एक हप्ता थप

बनेपा, वैशाख २७ गते । कोरोना भाइरस सङ्क्रमणको दर उच्चरूपमा बढिरहेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यसअघि गरिएको निषेधाज्ञालाई अर्को एक हप्ताका लागि थप गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले आइतबार सूचना जारी गर्दै कोभिड–१९ को सम्भावित सङ्क्रमण, रोकथाम तथा नियन्त्रणका लागि सङ्क्रामक रोग ऐन, २०२० को द...

संक्रमित बेडको खोजीमा अस्पताल चहार्दै, ८० बेडको भवनमा सरकारको ताला

२६ वैशाख, विराटनगर । शनिबार राति इटहरी उपमहानगरपालिका–६ का एक पुरुषलाई श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले एम्बुलेन्समा राखेर विराटनगर ल्याए । विराट मेडिकल कलेजमा बेड थिएन । नोबेल मेडिकल कलेजको अवस्था पनि उस्तै थियो । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा आउँदा बेड पाउने आशमा पाँच संक्रमति लाइनमा थिए । विराटनगरमा ब...

कोरोना संक्रमितले भरियो शुक्रराज, अस्पताल प्रांगणमै उपचार

काठमाडौँ — टेकुस्थित शहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गम्भीर प्रकृतिका कोरोना संक्रमितको चाप बढेपछि बिरामीलाई अस्पताल बाहिरै सेवा दिन थालिएको छ । आइतबार अस्पताल प्रांगणमै २९ जना बिरामीको उपचार भइरहेको छ । जसमध्ये गम्भीर प्रकृतिका १० जना कोरोना संक्रमितलाई अक्सिजन दिएर उपचार थालिएको छ । अस्पतालका जनरल...

पछिल्लो १० दिन नेपाल बसेका व्यक्ति बेलायत जान नपाउने, माल्दिभ्सले रोक्यो वर्कपरमिट

२६ वैशाख, काठमाडौं । पछिल्लो १० दिन नेपालमा रहेका विदेशी नागरिक बेलायत छिर्न नपाउने गरी बेलायतले यात्रा प्रतिवन्ध लगाएको छ । नेपालमाथिको प्रतिवन्ध १२ मे (२९ वैशाख)बाट कार्यान्वयनमा आउने बेलायत सरकारद्वारा जारी ट्राभल एड्भाइजरीमा उल्लेख छ । यो नियम इंगल्याण्डसहित स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डका लागि समेत मान्य ह...

कोरोनाको उपचारमा अक्सिजनको अभाव हुन दिईदैन : राज्यमन्त्री मानन्धर

काठमाण्डौंं, २६ बैशाख । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले कोरोना महामारी नियन्त्रणका लागी सरकारले आवश्यक सबै उपाय अवलम्वन गरिरहेको बताउनु भएको छ । आईतवार बिहान बालाजु स्थित जनमैत्री कोभिड अस्पतालको अनुगमन गर्दै राज्यमन्त्री मानन्धरले निजी अस्पतालहरुमा पनि सहज रुपमा कोरोना उपचारका लागि राज्यले आवश्यक सहयोग र सम...

कोरोना सङ्क्रमण दरमा केही कमी

काठमाडौँ, वैशाख २६ गते । अघिल्लो दिनको तुलनामा देशमा शनिबार कोरोना सङ्क्रमण केही घटेको छ । शुक्रबार सार्वजनिक गरिएको कोरोना सङ्क्रमण विवरणमा नौ हजार १९६ रहेकोमा शनिबार आठ हजार ४१८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको पाइएको छ । वैशाख १६ गतेदेखि राजधानी उपत्यकालगायत कतिपय जिल्लामा कोरोना नियन्त्रणकै लागि निषेधाज्ञ...