सबै सीमा नाका एक साता बन्द

काठमाडौँ — सरकारले भारत र चीनसँग जोडिएका सबै सीमा नाकामा एक साता आवागमन बन्द गर्ने निर्णय गरेको छ । दक्षिणी सीमा नाकाबाट आवागमन तीव्र भएर कोभिड–१९ संक्रमणको जोखिम बढेपछि मन्त्रिपरिषद्को बैठकले नाका बन्द गर्ने निर्णय आइतबार लिएको हो । मानिसको आउजाउ रोकिए पनि सामान ढुवानी नियमित हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीको ...

कोरोना रोकथामबारे प्रधानमन्त्रीका घोषणा कार्यान्वयन गर्न ६ कार्यदल गठन

काठमाडौँ — कोरोना भाइरस (कोभिड-१९) लाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राष्ट्रका नाममा सम्बोधनका क्रममा गरिएका घोषणा कार्यान्वयनका लागि योजना तय गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको शनिबार राति सकिएको बैठकले प्रधानमन्त्रीको घोषणाम...

देहातमा कोरोना

भैया लोग सुरक्षित हैं ।’ भारतीय राज्य पन्जाबमा बाहिरिया मजदुरलाई प्रायः ‘भैया’ भनेर बोलाइन्छ । त्यता काम गर्न गएकाहरूको हालचाल बुझ्न यताका आफन्तले फोन गर्दा तिनका साहू जवाफिने गर्छन्— भैयाहरू सुरक्षित छन् । कोरोना भाइरसको कोलाहलमाझ बांँचिरहेका आफन्तहरूका अनुहार कोलाजको स्वरूपमा त्रस्त देखिन्छन् । यताका आफन्त भन्छन्,...

सरकारले भन्याे- कोरोना भाइरस नेपाल आइपुगेको छैन

काठमाडौँ — ‘कोरोना भाइरस’ हालसम्म नेपालमा नदेखिएको तर सर्तकता अपनाइएको सरकारी अधिकारीले बताएका छन् । चीनबाट सुरु भएको ‘कोरोना भाइरस’ जापान, दक्षिण कोरिया, थाइल्याण्ड, हङ्कङ, ताइवान, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकमा फैलिएको छ। तर नेपालमा अहिलेसम्म यस्तो प्रकृतिको भाइरस नदेखिएको सरकारले जनाएको छ। बिहीबार स्वास्...

‘कोरोना भाइरसको जोखिम नेपालमा पनि’

काठमाडौँ — शंकास्पद ‘नोबेल कोरोना भाइरस’ का बिरामीको रगत र र्‍यालको नमुना विशेष परीक्षणका लागि विदेश पठाइने भएको छ । चीनमा निमोनिया उत्पन्न गर्ने नयाँ भाइरस देखिएपछि त्यहाँबाट आएका बिरामी नेपाली विद्यार्थीको शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गरिएको थियो । अन्य बिरामीभन्दा अलग राखेर उनको डेंगु, स...

‘नयाँ भाइरसले चीनमा सयौं प्रभावित’

लन्डन — चीनमा ‘सार्स’ जस्तै भाइरसका कारण दुई जनाको मृत्यु भएको छ । अहिलेसम्म नयाँ प्रकारको भाइरसबाट ४५ जना संक्रमित भेटिएको चीनले जनाएको छ । रहस्मय प्रकृतिको नयाँ भाइरसबाट चीनले जनाएभन्दा बढी प्रभावित भएको हुन सक्ने बेलायत आधारित वैज्ञानिकहरूले बताएका छन् । उनीहरूले सयौं मानिस प्रभावित भएको हुन सक्ने भन्दै यसबाट सचे...

नयाँ भाइरस फैलनसक्ने भन्दै विश्वभरका अस्पताललाई सजग रहन डब्लूएचओको आग्रह

जेनेभा — विश्व स्वास्थ्य संगठनले चीनको वुहान सहरमा देखिएको नयाँ प्रकारको कोरोनाभाइरस त्यहाँ महामारीको रुपमा फैलिएको हुनसक्ने आशंका गरेको छ । कोरोनाभाइरस यस्तो प्रकारको भाइरस हो जसले सामान्य रुघाखोकीदेखि सार्स जस्तो जटिल संक्रमण हुनसक्दछ । थाइल्याण्डमानयाँ प्रकारको स्ट्रेनसहितको कोरोनाभाइरसभेटिएपछि एक चिनियाँ महिलाला...