क्वारेन्टिनमा सामूहिक बलात्कार : तीन अभियुक्तलाई ७ दिन थुनामा राख्न अनुमति

काठमाडौं । कैलालीको क्वारेन्टिनमा ३१ वर्षीय महिलालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई ७ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत, कैलालीले करणी सम्बन्धी कसूरमा अनुसन्धानका लागि ७ दिनको म्याद दिएको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा लम्कीचुहा नगरपालिका–१ स्थित शहीद स्मृति माविको...

लकडाउनले मर्कामा परेकालाई गाउँमै रोजगारी

पोखरा/तनहुँ — कास्कीको अन्नपूर्ण गाउँपालिका–५ झोवाङका नारायण पौडेल क्षेत्री लामो समयदेखि पर्वतका ग्रामीण सडकमा बस चलाउँदै आएका थिए । कोरोना संक्रमण रोक्न सरकारले जब लकडाउन सुरु गर्‍यो, उनी घर फर्किए । बेकामे भए । यति बेला भने उनी गाउँमै काममा व्यस्त छन् । गाउँपालिकाले बनाउन लागेको बाटोमा उनले कामसँगै दैनिक ८५...

सप्तरीका मुसहर समुदायलाई खाद्यान्न वितरण

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिकाका २ सय ७२ मुसहर परिवारलार्य राहत स्वरुप खाद्यान्न वितरण गरिएको छ । व्योम कुसुमा बुद्धधर्म संघका विद्याधर आचार्य महायोगी श्रीधर राणा रिन्पोछेको सहयोगमा दलित सरोकार मञ्च कञ्चनरुपले नगरपालिकाभित्रका २ सय ७२ परिवारलाई राहत बाँडेको हो । वडा नम्बर ४ का १ सय १२ परिवार, वडा नम्बर १० क...

लाखौं बालबालिकालाई मजदुर बनाउँदै कोरोना भाइरस

काठमाडौं- कोरोना भाइरसले ल्याएको वैश्विक आर्थिक संकटका कारण बाल मजदुरको संख्या ह्वात्तै बढ्ने एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र संयुक्त राष्ट्र संघ बाल कोष (युनिसेफ) को एक प्रतिवेदनअनुसार कोरोना भाइरसले लाखौं बालबालिकालाई मजदुरीको दलदलमा धकेल्नेछ। बालबालिकाको भविष्य अन्धरकारमय बनाउने यसको म...

सरकारले असार १ देखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने

लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि सरकारले असार १ गतेदेखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने भएको छ । एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्ने छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले अनलाइनखबरसँग भने, ‘टेलि...

प्रदेश ५ मा ७ हजार ८ सय स्वाब थुप्रिए

बुटवल — संक्रमण बढ्दै गएपनि प्रदेश ५ मा कोरोना संक्रमण आशंकाका व्यक्तिको स्वास्थ्य जाँचको अनुपात बढाउन सकिएको छैन । जसले गर्दा पीसीआर जाँचका लागि लिइएका स्वाब प्रयोगशालामा थुप्रिएका छन् । शनिबार मध्यान्हसम्म प्रदेशमा ७ हजार ७ सय ७७ स्वाब परीक्षणको पर्खाइमा छन् । तिनको नतिजा आउन कम्तीमा १० दिन लाग्ने छ । सामाजिक विका...

घरघरै पुगेर पढाउँदै शिक्षक

सिन्धुपाल्चोक — त्रिपुरासुन्दरी गाउँपालिका–३ धुस्कुनमा शिक्षकहरू लकडाउनमा बालबालिकालाई घरमै पुगेर पढाउन थालेका छन् । दुर्गम गाउँ पिस्कर, चोकटीसम्मका बालबालिकालाई घरमै पुगेर गृहकार्य दिन थालिएको हो । वडा शिक्षा समितिले शिक्षकको बैठक डाकेर सुरु गरेको घरदैलो शैक्षिक अभियानअनुरूप गाउँपालिकाभरका ७ सय २० बालबालिकालाई ५५ श...

विश्वभर ‘अति गरिब’को संख्या एक अर्ब नाघ्न सक्छ : यूएन

कोरोना महामारी र लकडाउनको कारण हुने आर्थिक नोक्सानीको कारण विश्वभर ‘अति गरिब’को संख्या एक अर्ब नाघ्नसक्ने संयुक्त राष्ट्रसंघ (यूएन)को एक प्रतिवेदनले देखाएको छ । उक्त प्रतिवेदनका अनुसार थप ४० करोड गरिबीको शिकार हुनेछन् । जसमा दक्षिण र पूर्वी एसियाका मानिसहरु बढी प्रभावित हुनेछन्। उक्त प्रतिवेदनमा विश्वका मानिसहरुल...

ग्रामीण तहमा कोरोना प्रभाव र आवश्यकता

नेपालमा लकडाउन भएको दुई महिना भइसक्यो । अझै कति दिन लम्बिन्छ, कसैलाई थाहा छैन । जुन आगामी दिनमा कोरानाको संक्रमितको संख्या र भूगोलको आधारमा तय हुनेछ । कोरोना त्रासले आमनागरिककोे जनजीवनमा धेरै नै असर गरिसकेको छ । यतिखेर सबै प्रकारको संकट बढ्दै छ । अझ नेपालमा त सबै कुराको अभाव छ र वैकल्पिक व्यवस्था पनि छैन । यद्यपि, क...

गरिबी पहिलेदेखि थियो, लकडाउनले गाँसै खोसिदियो

पथरी, सप्तरी — लकडाउन सुरु हुनुभन्दा महिना दिनअघि ५० वर्षीय मलर सदा मजदुरीका लागि विराटनगर गएका थिए । एक महिना जति काम गरे । लकडाउन जारी रहेको महिना दिनसम्म साहुले काम गरेको पैसा दिएनन्, बन्द खुलेपछि मात्रै पैसा आउने भएपछि उनलाई विराटनगर बसिरहन मन लागेन । १२० किलोमिटर पैदलै यात्रा गरेर मलर आफ्नै गाउँ सप्तरीको पथरी आ...