बन्दाबन्दीले चिया क्षेत्रमा लाखौँ घाटा : न श्रमिकलाई तलब, न त चियाकै बिक्री

मुख्य सिजनमै बन्दाबन्दी भएपछि चिया क्षेत्रले लाखौँको घाटा व्यहोर्नु परेको छ । चियाकै राजा ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण बन्दाबन्दी भएपछि एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पुर्‍याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पुर्‍याउन नसक्दा समस्या भएको छ । विशेष...

दलित समूदायलाई राहत वितरण गर्दा विभेद गरिए कार्वाही गर्ने मन्त्रीको चेतावनी

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले कोरोना भाईरस पीडित दलित समूदायलाई राहत वितरण गर्ने काममा विभेद गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका छन् । मन्त्री गुरुङले राहत, सुरक्षा सामग्री वितरणलगायतको काममा कतै विभेद गरिएको सूचना पाए तत्काल आफूलाई जानकारी गराउन पनि सम्बन्धित सबै पक्षलाई ...

बन्दाबन्दीमै बढ्यो बलात्कार

घटना १ : ३२ जेठमा कैलालीको कैलारी गाउँपालिकामा ११ वर्षीया बालिका बलात्कृत भइन् । घटनाको करिब १० दिनपछि मात्रै प्रहरीले जानकारी पायो । घटना २ : सोही दिन कैलालीको लम्कीचुहा नगरपालिका १ स्थित सहिद स्मृति माविको क्वारेन्टिनमा रहेकी ३१ वर्षीया महिलामाथि बलात्कार भयो । घटना ३ : २० वैशाखमा कैलालीमा बलात्कारको आरोपमा श्र...

आठ दिनमा डिस्चार्ज भइन् कोरोना संक्रमित सुत्केरी

नेपालगन्ज — नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत कोरोना संक्रमित सुत्केरी निको भएर बच्चासहित शनिबार घर फर्केकी छन् । उनलाई अस्पतालका स्वास्थ्यकर्मीहरुले खादा अनि अविर लगाएर बिदाइ गरे  ।   कपिलवस्तु कृष्णनगर निवासी कोरोना संक्रमित २७ वर्षीया सुत्केरी महिला कोरोना संक्रमणबाट मुक्त भइ आफनो बच्चासहित शनिबार ड...

गाडी नपाउँदा गर्भवतीले जँचाउन पाएनन्

काठमाडौँ — जोरपाटीकी २२ वर्षीया संगीता तामाङ कोठा नजिकको नेपाल मेडिकल कलेजमा नियमित गर्भजाँच गराउँथिन् । यही बीचमा लकडाउन भयो । उपचारमा लापरबाही भएर बिरामीको समेत मृत्यु भयो भन्दै मेडिकल कलेजमा आन्दोलन भयो । त्यसपछि सबै सेवा बन्द भए । संगीताले गर्भ जँचाउन पाइनन् । ‘अरू अस्पताल जान टाढा छन्, गाडी चलेन,’ उनले भनिन्,...

सामाजिक दूरीले पनि रोक्न सकेन महिला हिंसा : लकडाउनमा हरेक दिन पाँच महिलामाथि बलात्कार

अपराध १ : ११ लाख दाइजो ल्याउँदा पनि अपुग भएको भन्दै यातना, गर्भवती महिलाको रहस्यमय मृत्यु रौतहटको ईशनाथ नगरपालिका– ५ लक्ष्मीनियाँकी २३ वर्षीया रेखादेवी ठाकुरको वर्षदिनअघि गाउँकै सञ्जय ठाकुरसँग विवाह भयो । सञ्जयको परिवारले ११ लाख नगद दाइजो पनि लिए । तर, दाइजो रकम सञ्जयका बुबा नागेन्द्र आफैँले राखे । सञ्जयले बुबासँग उ...

जसले एक्लाएक्लै सम्हालिरहेछन् क्वारेन्टाइन र आइसोलेसन

काठमाडौँ — घरमा साढे तीन वर्षका छोरा छन् तर उनीसँग भेट्न नपाएको डेढ महिना हुन थाल्यो । बाजुराको बूढीगंगा नगरपालिका–१, धुराल्सैनस्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंह एक्लैको काँधमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेका १७ जना, आरडीटी पोजिटिभ देखिएका २३ जना र चारवटा क्वारेन्टाइनमा रहेका अन्य ५३ जनाको उपच...

क्वारेन्टाइनमा बलात्कार : कहाँ छ सुरक्षा ?

बलात्कारीको देश, धर्म, सीमा र समय हुँदैन भन्ने कुरा हालै कैलालीको लम्कीचुहा नगरपालिकामा रहेको शहीद स्मृति माध्यमिक विद्यालयको क्वारेन्टाइनमा भएको बलात्कार घटनाले पुष्टि गरेको छ । मुलुक कोरोनाव्याधिका कारण लकडाउनमा भएको बेला संक्रमितका लागि सरकारले क्वारेन्टाइनको व्यवस्था गरेको छ । विज्ञहरू कोरोना भाइरसबाट जोगिनका लागि ...

पोखरामा महिलाका लागि छुट्टै क्वारेन्टिन

पोखरा महागनरपालिकाले महिलाका लागि छुट्टै क्वारेन्टिनको व्यवस्था गरेको छ । पोखरा महानगरपालिका–३ स्थित बुद्ध अस्पताललाई क्वारेन्टिन बनाएको हो । विदेशबाट आउने महिलालाई राख्न महानगरले पोखराका विभिन्न ठाउँमा स्थानको खोजी गरिरहेको थियो । लामो समयसम्म सञ्चालनमा नरहेको सो अस्पताललाई क्वारेन्टिनको लागि प्रयोगमा ल्याउन खोजिएक...

क्वारेन्टाइन व्यवस्थापन : प्रदेश ५ का चुनौति र सुझाव

तारंगीनी फाउण्डेशन, आइ.एम.स्वीडीस डेभलपमेन्ट पार्टनर र जागरण मिडिया सेन्टरले प्रदेश ५ मा रहेका क्वारेन्टाइन व्यवस्थापनको विषयमा छलफल कार्यक्रम गरेको थियो । प्रदेशमा रहेका सरोकारवालाहरुसँग गरिएको छलफल कार्यक्रममा प्रदेश ५ का सामाजिक विकास मन्त्री सुर्दशन बरालले गर्नुभएको सम्बोधन । नेपाल प्रवेश गर्ने मुख्य सिमा नाका ...