भारतले लकडाउन तीन साता लम्ब्यायो

भारतले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण फैलिन नदिन लगाएको लकडाउन थप तीन साता लम्ब्याएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लकडाउन मे ३ अर्थात वैशाख २१ गतेसम्म बढाउने घोषणा गरेका हुन् । यसअघि घोषणा गरिएको तीन हप्ते लकडाउन बुधबार (१५ अप्रिल) सकिँदैछ । त्यसको अघिल्लो दिन टेलिभिजन सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले सबै...

स्वाइनफ्लुभन्दा कोरोना १० गुणा खतरनाक, भ्याक्सिनविना रोक्न सकिँदैन : डब्लुएचओ

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरस संक्रमणलाई एक प्रभावकारी भ्याक्सिनले मात्र रोक्न सक्ने बताएको छ । भ्याक्सिन नबनेसम्म कोरोनाको संक्रमण पूर्णरुपमा नरोकिने डब्लुएचओको ठहर छ । डब्लुएचओका प्रमुख डा. टेड्रोस एदनाम गेब्रियससले नियमित पत्रकार सम्मेलनमा कोरोना भाइरस स्वाइनफ्लु भन्दा १० गुणा खतरनाक ...

लकडाउन चाँडो हटाउनु घातक : विश्‍व स्वास्थ्य स‌ंगठन

जेनेभा/वासिङ्टन — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस (कोभिड–१९) कारण विभिन्न देशमा गरिएको लकडाउन अन्त्य गर्न हतार गरे त्यसले घातक परिणाम ल्याउने चेतावनी दिएको छ । संगठन प्रमुख डा. टेड्रस एड्हानोम गेहब्रेयससले कोभिड–१९ प्रभावित देशहरु लकडाउन खोल्नुअघि भाइरसको ‘घातक पुनरुत्थान’ हुन सक्नेतर्फ गम्भीर रहन स...

सार्कस्तरीय कोभिड-१९ कोष घोषणामै सीमित

काठमाडौँ — कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि दक्षिण एसियाली सहयोग संगठन (सार्क) मुलुकका नेताहरूले आकस्मिक कोषमा रकम दिने घोषणा गरे पनि त्यो कसरी जम्मा र खर्च हुने भन्ने कार्यविधि नै बनाइएको छैन । सार्कका आठ मुलुकबीच समन्वय गर्नुपर्ने काठमाडौंस्थित सार्क सचिवालयसमेत यो विषयमा अनभिज्ञ छ । कोभिड–१९ दक्षिण एसियाली म...

भारतमा एकैदिन एक हजारभन्दा बढीमा कोरोना संक्रमण, ४० को मृत्यु

नयाँदिल्ली — भारतमा कोरोना भाइरस(कोभिड–१९) संक्रमितको संख्या करीब साढे सात हजार पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याणको पछिल्लो तथ्यांकअनुसार भारतमा कोरोना भाइरसबाट हालसम्म ७४४७ जना संक्रमित भएका छन् । जसमध्ये २३९ को मृत्यु भएको छ भने ६४२ जना उपचारपछि निको भइसकेको छन्। पछिल्लो चौबीस घन्टामा मात्रै एक हजार जन...

बेलायती प्रधानमन्त्री जोनसनको स्वास्थ्यमा सुधार, आईसीयूबाट वार्डमा सारियो

लन्डन — कोरोना भाइरस(कोभिड–१९) बाट संक्रमित बेलायती प्रधानमन्त्री बोरिस जोनसनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको टेन डाउनिङ स्ट्रीटले जनाएको छ । प्रधानमन्त्री जोनसनको स्वास्थ्य अवस्थामा सुधार हुँदै गएपछि बिहीबार आईसीयुबाट सामान्य वार्डमा सािरएको छ। प्रधानमन्त्री जोनसनलाई आइतबार लन्डनस्थित सेन्ट थोमस अस्पतालमा भर्न...

कोरोना भाइरसमाथि राजनीति नगर्नुहोस् : डब्लूएचओ महानिर्देशक

जेनेभा — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) का महानिर्देशक डाक्टर ट्रेडोस एड्हानोम गेहब्रेयससले कोरोना भाइरस(कोभिड–१९) संक्रमणविरुद्ध पूरा विश्व एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लूएचओ र यसको नेतृत्वप्रति आक्रोश पोखिरहेका बेला महानिर्देशक गेहब्रेयससले कोरोना भाइरसमाथिको राजनीत...

लकडाउनपछि २७ सय विदेशी फर्किए

काठमाडौँ — कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले लकडाउन गरेको दुई सातामा भारतबाहेक एक दर्जनभन्दा बढी देशका करिब २७ सय विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्किएका छन् । आफ्ना नागरिक लानेमा अधिकांश युरोपेली मुलुक छन्। खाडी मुलुकले भने आफ्ना नागरिकलाई फर्काएका छैनन्। अध...

म मास्क लगाउँदिनँ : ट्रम्प

वासिङ्टन — कोभिड–१९ को सम्भावित संक्रमणबाट बच्न अमेरिकी संघीय सरकारले आफ्ना नागरिकलाई अनिवार्य रूपमा मास्क लगाउन निर्देशन दिए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले मास्क नलगाउने बताएका छन् । ‘मैले मास्क नलगाउने निर्णय गरेको छु,’ राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा बोल्दै ट्रम्पले भने । संघीय सरकारको रोग नियन्त्रण तथा रोकथा...

कोरोना भाइरस नियन्‍त्रणमा ताइवान ‘विश्‍वमै अगाडि’

काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९) को संक्रमण अहिले विश्वका लगभग सबै देशमा फैलिइसकेको छ । चीन, युरोप हुँदै यसले अहिले अमेरिकालाई आक्रान्त बनाएको छ । तर पनि केही देश भने पहिले नै सजगता अपनाएका कारण तुलनात्मक रुपमा कम प्रभावित छन् । गत जनवरी २५ मा चीनबाट तीव्र रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणको सम्भावित खतराबा...