भारतमा एकैदिन चार लाख १४ हजार सङ्क्रमित, तीन हजार ९१५ को मृत्यु

भारतमा एकैदिन चार लाख १४ हजार १८८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै भारतमा कोरोनाका कुल सङ्क्रमित दुई करोड १४ लाख ९१ ह्जार ५९८ पुगेको छ । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा तीन हजार ९१५ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना सङ्क्रमणबाट मृत्य...

भारतमा कहिले सकिएला कोरोना खोप अभियान ?

२३ वैशाख, काठमाडौं । भारतमा यतिबेला कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिएको छ । दैनिक साढे तीन लाखभन्दा बढी मानिस संक्रमित भइरहेका छन् भने तीन हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन् । भारत यतिबेला कोरोनाको भयावह अवस्थाको सामना गरिरहेको छ । कोरोनाको यो कहर रोकिने आशा अब केवल खोप अभियानमा अडिएको छ । भारत सरक...

भारतमा एकैदिन कोरोना संक्रमणबाट ३७८० जनाको मृत्यु

काठमाडौँ — भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३ हजार ७ सय ८० जनाको मृत्यु भएको छ । भारतमा कोरोना संक्रमणबाट एकैदिन मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै उच्च हो । यसअघि भारतमा गत आइतबार कोरोनाले ३ हजार ६ सय ८९ को...

सहज छैन भारतमा संक्रमित नेपालीको उपचार

अस्पतालमा भर्ना र औषधि खरिदमा आधार कार्ड खोजिँदा समस्या नेपाली नागरिकताकै आधारमा सेवा पाउने बनाउन पहल भइरहेको छ ।– नीलाम्बर आचार्य, नेपाली राजूदत काठमाडौँ — आधार कार्डको अभावमा भारतमा रहेका नेपालीलाई कोरोनाको उपचारका लागि अस्पताल भर्ना र औषधि खरिदमा समस्या देखिएको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले मंगलब...

भारत कसरी पर्‍यो कोरोनाको चपेटामा ?

२१ वैशाख, काठमाडौं । भारतको राजधानी दिल्लीमा दिन ढल्दै गर्दा शवहरू जलाइएको गन्ध हावामा फैलिरहेको हुन्छ । गत साताको एक साँझ दिल्लीस्थित सानो घाटमा एकैसाथ सातवटा चिता जलिरहेका थिए । ‘म यहाँ आफ्नो परिवारसँग पूरा जीवन बस्दै आएको छु र दैनिक दुईपटक यो क्षेत्र हुँदै जान्छु,’ स्थानीय गौरव सिंह भन्छन्, ‘मैले कहिले पनि यति धे...

चीनबाट अक्सिजन सिलिण्डर ल्याउने प्रकृया अन्तिम चरणमा, २० हजार तत्काल ल्याइने

काठमाडौं, बैसाख २१ गते । कोरोना भाईरस (कोभिड १९) संक्रमितको संख्या बडेसँगै अक्सिजनका सिलिण्डर अभाव शुरु भए पछि अन्यमुलुकबाट सिलिण्डर खरिद प्रकृया अघि बढाएको छ । सरकारले ५० हजार अक्सिजनका खाली सिलिण्डर खरिद गर्ने निर्णय निर्णय गरे पछि चीनबाट २० हजार खाली सिलिण्डर तत्काल ल्याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काम अघि ...

भारतमा सङ्क्रमित हुने दुई करोड नाघ्यो

काठमाडौं, बैशाख २१ गते । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने दुई करोड नाघेको छ । एकैदिनमा तीन लाख ५७ हजार २२९ नयाँ सङ्क्रमित थपिदा कुल सङ्क्रमित दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ । पछिल्लो चौबीस घण्टामा १६ लाख ६३ हजार ७४२ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार गत् शनिबार एकैदिन चार ला...

अक्सिजनसहित स्वास्थ्य सामग्री उपलब्ध गराउन भारतलाई पत्र

वैशाख २१, काठमाडौं । कोरोनाको संक्रमण ह्वात्तै बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ‘लिक्विड अक्सिजन’ सहित अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउन आग्रह गर्दै सरकारले भारतलाई पत्राचार गरेको छ । स्वास्थ्य मन्त्रालयले आवश्यक सामग्रीको लिष्ट परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई उपलब्ध गराएको मन्त्रालय उच्च स्रोतले बतायो...

साढे ४ लाख नेपाली रोजगारी गुमाएर फर्किए

काठमाडौं : कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ। तर, यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन। केन्द्रका अनुसार सबभन्दा धेर...

भारतमा अब दैनिक कोरोना संक्रमण घट्न लागेको हो?

पछिल्लो समय कोरोनाभाइरसको दोस्रो लहरले आक्रान्त बनेको भारतमा मे महिना सुरू भएसँगै केही राज्यहरूमा दैनिक संक्रमितको संख्या घट्न थालेको देखिएको छ। टाइम्स अफ इन्डियाका अनुसार महाराष्ट्र, पञ्जाब, दिल्ली, उत्तर प्रदेश, तेलंगना, मध्य प्रदेश र उत्तराखण्डमा केही दिनयता दैनिक संक्रमित थपिने क्रम घटेको छ। भारतीय स्वास्थ्य ...