चीनबाट आयो ४ सय वटा अक्सिजन सिलिन्डर

२८ वैशाख, काठमाडौं । चीनको बेइजिङबाट ४ सय अक्सिजन सिलिन्डर बोकेर नेपाल एयरलाइन्सको जहाज काठमाडौंस्थित त्रिभवन विमानस्थलमा अवतरण गरेको छ । नेपाल एयरलाइन्सका महाप्रवन्धक डीम प्रकाश पौडेलका अनुसार यो जहाजले ४ सय सिलिन्डर, १६० वटा अक्सिजन कसन्र्नटेटर, १० थान भेन्टिलेटर गरि करिव ३० टन सामान बोकेर काठमाडौं ल्याएको छ । ...

भारतमा ६२ दिनपछि नयाँ बिरामीभन्दा निको हुनेको संख्या बढी, २४ घण्टामा ३.२९ संक्रमित भेटिए

भारतमा कोरोनाको दोस्रो लहरका बीच थोरै भएपनि राहतको खबर आएको छ । यहाँ सोमबार ३ लाख २९ हजार ३७९ नयाँ संक्रमितको पहिचान भएको छ तर ३.५५ लाख संक्रमित निको पनि भएका छन् । ६२ दिनपछि नयाँ बिरामीभन्दा निको हुने बिरामी बढी देखिएको हो । यसअघि ९ मार्चमा १७,८७३ कोरोना पोजेटिभ बिरामीको पहिचान भएको थियो र २०,६४३ जना निको भएका थिए । ...

कोभिडको दोस्रो खोप लगाउनुपर्छ तर ढिलो भए पनि फरक पर्दैन

काठमाडौं, वैशाख २८ गते । विश्वव्यापी रुपमा कोभिड १९ को खोपलाई महामारी नियन्त्रणमा लिने पहिलो प्रयासका रुपमा लिइएको छ । केहि देशहरू जस्तै इजरायल, युएई, र बहराइनले आफ्ना केही जनतालाई द्रुत गतिमा कोरोनाको खोप दिएका छन् । अरु अमेरिका र क्यानडाले पनि दिन सकिरहेका छैनन् । खोप दिन ढिलाइसँगै खोपका अभाव सिर्जना हुन थालेको छ यस...

चीनले दिने स्वास्थ्य सामग्री हस्तान्तरण, भोलि काठमाडौं आइपुग्ने

कठमाडौं, बैशाख २७ गते । कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री बेइजिङमा नेपाललाई हस्तान्तरण गरिएको छ । ती सामग्री भोलि काठमाडो आइपुग्ने बताइएको छ । चीनले दिने अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको फ्ल...

पछिल्लो १० दिन नेपाल बसेका व्यक्ति बेलायत जान नपाउने, माल्दिभ्सले रोक्यो वर्कपरमिट

२६ वैशाख, काठमाडौं । पछिल्लो १० दिन नेपालमा रहेका विदेशी नागरिक बेलायत छिर्न नपाउने गरी बेलायतले यात्रा प्रतिवन्ध लगाएको छ । नेपालमाथिको प्रतिवन्ध १२ मे (२९ वैशाख)बाट कार्यान्वयनमा आउने बेलायत सरकारद्वारा जारी ट्राभल एड्भाइजरीमा उल्लेख छ । यो नियम इंगल्याण्डसहित स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डका लागि समेत मान्य ह...

चीनबाट सिलिन्डर ल्याइने

काठमाडौँ, वैशाख २६ गते । कोरोना सङ्क्रमणको रोकथाम, नियन्त्रण तथा उपचारका लागि चीनले अनुदानस्वरूप दिन लागेको अक्सिजन सिलिन्डरलगायतका स्वास्थ्य सामग्री लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ । निगमका सहायक प्रवक्ता सुलेख मिश्रले कोरोनाको उपचारका लागि चीनले दिने अक्सिजन सिलिन...

कोरोना खोप आयात : विदेशीको बेवास्ता कि कमजोर कूटनीतिक पहल ?

काठमाडौँ — यो साता चीन र गत साता अमेरिकाले नेपाललाई कोभिड–१९ संक्रमणमा सहयोग गर्ने वाचा गर्‍यो । यी दुई मुलुकसहित नेपाललाई कोरोना भाइरस नियन्त्रण निम्ति एकपछि अर्को सहयोग आइरहेका छन् । अन्य विदेशी मुलुक र विकास साझेदारहरुले पनि नेपाललाई यो संकटका बेला सहयोग नगरेका होइनन् । तर अहिले नेपाल यस्तो अवस्थामा पुगेक...

नेपाल एयरलाइन्सको जहाज अक्सिजन सिलिन्डर लिन बेइजिङ उड्दै

काठमाडौँ — चीनबाट अत्यावश्यक स्वास्थ्य सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए३३० जहाज यही वैशाख २७ गते चीनको राजधानी बेइजिङ जाने भएको छ । चीन सरकारले अनुदानमा दिएको अक्सिजन सिलिण्डर र भेन्टिलेटर लिन वाइड बडी जहाजले बेइजिङ उडान भर्ने तयारी गरेको निगमले जनाएको छ । वाइड बडी...

कोरोनाले भारतमा एकैदिन ४१८७ जनाको मृत्यु

काठमाडौँ — भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४ हजार १ सय ८७ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको गढमुक्तेश्वरस्थित गंगा नदी किनारमा कोरोना संक्रमणबाट मृत्यु भएकाको अन्त्येष्टि गरिँदै तस्बिर : रोयटर्स भारतमा क...

चिनियाँ कोरोना खोपले डब्लूएचओबाट पायो अनुमति

काठमाडौँ — विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) चीन सरकारको स्वामित्वमा रहेको सिनोफार्मले बनाएको कोरोना खोपलाई आपत्कालीन प्रयोगको अनुमति दिएको छ । डब्लूएचओले युरोप र अमेरिकाबाहिर उत्पादित कोरोना खोपलाई अनुमति दिएको यो पहिलो पटक हो । यसअघि डब्लूएचओले फाइजर–बायोएनटेक, अक्सफोर्ड–एस्ट्राजेनेका, जोन्सन एन्ड जोन्सन र मोडर्नाले...