चीनले दिएको आठ लाख डोज खोप नेपाल आइपुग्यो

https://www.nayapatrikadaily.com/news-details/62114/2021-03-29

चीन सरकारले नेपाललाई दिएको आठ लाख डोज कोरोना विरुद्धको ‘भेरासेल’ नामक खोप नेपाल आइपुगेको छ ।

सोमबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट खोप त्रिभुवन विमानस्थल ल्याइएको हो । सो खोप लिन वाइडबडी जहाज आइतबार बेइजिङ गएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार