कोरोना संक्रमितलाई योगाभ्यास

नवलपरासी । नवलपुरको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयमा उपचार गराइरहेका कोरोना सङ्क्रमितहरुलाई योगाभ्यास गराइएको छ ।

यस चिकित्सालयमा ५७ जना सङ्क्रमितको उपचार भइरहेको छ । नवलपुरमै बिहीबार सङ्क्रमण पुष्टि भएका ३१ जना समेत ल्याउने तयारी भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार