Media Campaign Against Covid19 -

‘जोगिने एक मात्र उपाय सावधानी’

काठमाडौँ — सरकारले रोकथामको तयारी र राजधानीवासीले स्वास्थ्य सावधानी नअपनाए उपत्यका कोरोनाको हटस्पट बन्ने चेतावनी विज्ञहरूले दिएका छन् । राजधानीमा दुई दिनयता कोभिड–१९ का ८३ जना संक्रमित थपिएका छन् । संक्रमितको संख्या दिनह...