
न्युयोर्क सिटीले डिसेम्बर १५ र २२ सम्ममा कोभिड भ्याक्सिन पाउने
आगामी साता खाद्य तथा औषधी प्रशासन एफडीएले भ्याक्सिन स्वीकृत गर्ने अपेक्षा भइरहँदा न्युयोर्क सिटीले कोरोनाबिरुद्धको भ्याक्सिन वितरणको योजना बनाएको छ । न्युयोर्क सिटीमा उच्च जोखिममा रहेका स्वास्थ्यकर्मीहरु र नर्सिङ होममा र...